न बिर्सें तिमीलाई न पाएँ तिमीलाईविना अर्थ दिलमा सजायँ तिमीलाईयो यात्रा सुनौलो अनि साथ तिम्रोसम्झेर भेट्न बोलाएँ तिमीलाईआयौ समिपै जब तिमी निदरीमायो हलचल, यो धड्कन सुनाएँ तिमीलाईरमाएँ एकैछिन, पछि आँशु झऱ्योअनि आँशु पुछ्दै पठाएँ तिमीलाईभयो आश रित्तो र यो मन निराश भोअनि बेहोसी मै कराएँ तिमीलाईअनायासै मेरो दुख्यो जिन्दगीमापरेली भिजाइ बगाएँ तिमीलाई
Thursday, October 8, 2009
न बिर्सें तिमीलाई न पाएँ
न बिर्सें तिमीलाई न पाएँ तिमीलाईविना अर्थ दिलमा सजायँ तिमीलाईयो यात्रा सुनौलो अनि साथ तिम्रोसम्झेर भेट्न बोलाएँ तिमीलाईआयौ समिपै जब तिमी निदरीमायो हलचल, यो धड्कन सुनाएँ तिमीलाईरमाएँ एकैछिन, पछि आँशु झऱ्योअनि आँशु पुछ्दै पठाएँ तिमीलाईभयो आश रित्तो र यो मन निराश भोअनि बेहोसी मै कराएँ तिमीलाईअनायासै मेरो दुख्यो जिन्दगीमापरेली भिजाइ बगाएँ तिमीलाई बाध्यताले जादैछु
बाध्यताले जादैछु म बसाइ सर्यो नभन्दिनु एक्लै छोडी सागुरिमा पारी तर्यो नभन्दिनु फूल मागेर पूजा गर्दा मन मन्दिरमा देखावटी माया मलाई गर्यो नभन्दिनु डालीमाथि फूल्ने रहर उस्तै होला कोपिलामै ओइलाएर झर्यो नभन्दिनु बिछोड हुँदा मन्मा पीडा हुन्छ होला दिल रुवाएर तिम्रो माया मर्यो नभन्दिनु
मित्रताको बन्धन नै प्यारो हुन्छ
हात मिलाउँदैमा साथी बनिदैन कुरो नमिल्दैमा साथी तोडिदैनसंगै खाँदैमा साथी बनिदैनसंगै नपिउँदैमा साथी तोडिदैन।कसैसंग परिचय गर्दैमासाथी बनिदैनकसैसंग परिचय नहुँदैमासाथी तोडिदैन।त्यो हो साथी जसले साथ दिन्छत्यो हो साथी जसले आश दिन्छसाथी भगवान हो, दूश्मन हुनै सक्दैनदूश्मन कहिल्यै साथी हुनै सक्दैन।
रगतको नाता त साइनो मात्र हो स्वाच्छ मनको परीचय नै प्यारो हुन्छ जन्मिने कोख त बेग्ला- बेग्ला हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ जहाँ गीत र संगीत हुन्छ त्यहा नै तपाईं रमाउने गर्नु जहाँ दु:ख र पिडा हुन्छ त्यसलाई तपाईं लुकाउने कैशीश गर्नु जहाँ गन्त्ब्य हुन्छ त्यहा सम्म तपाईं पुग्ने गर्नु ...
Thursday, October 1, 2009
मेरो शुभकामना
हिमालझैँ हाँस्नु सँधै, सगरमाथा झैँ अटल, छहारी भइ सितल दिनु, झराना झैँ चन्चल, नदी जस्तै सुस्ताउनु , सुर्य जस्तै उदाउनु, आफ्नो मात्रै होईन दुखिको मन पनि बुझाउनु, घमन्ड छोड्नु, झुटो नबोल्नु,पैसाको आसमा ईज्जत नबेच्नु, अनि, सफल रहोस जिबन , उच्च भावना, नपरोस दु:ख कहिले , नपरोस झार्न आसुँ कहिले, सुखै सुखले भरिपूर्ण होस् हजुरको जीवन, प्रगतीले शिखर चुमोस , नलागोस चोट कहिले पनि न दुखोस् मन पनि , सफलता तिर लम्किदै जाउन हजुरको पाहिल1हरु यही छ मेरो चाहाना, बिजय दशमी २०६६ को हार्दिक मंगलमय शुभकामना बिजया दशमिको उपलक्ष्यमा यही छ मेरो शुभकामना !
Ashish
Ashish
Wednesday, May 27, 2009
Thursday, May 7, 2009
अनी नेपालमै काम गर्न आउछु।
आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन।
तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु।
दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ।
म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु।
बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि,
अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु।
छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन ।
मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु।
नेपालमा अब अली अली RAP पनि झार्ने छु।
किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु।
पैसा कमाउन खासै गार्हो हुन्न रैछ।
अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु।
Girlfriend मोरी छोडेर गए नि पिर छैन ।
अब त अर्की पट्टौन नि जानेकै छु।
नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म
किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु।
छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्।
किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु।
धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ।किन
कि दिमाखको बत्ती त यहाँ आएर पो बालेको छु।
चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न।
असल काम मिहेनत गरेर खान पो जानेको छु ।
Kfc खान्छु mc Donald खान्छु ।परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु।
पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु।

Subscribe to:
Posts (Atom)