Wednesday, April 15, 2009


नव बर्ष २०६६ सालको हार्दिक मंगलमय शुभकामना हजुर साथै बिदेशमा छरिएर रहनु भएका दाजु भाई दीदी बहिनी ,आफ्न्त ,गाउले साथी ,स्कुले साथी साथै परदेशी साथीहरुमा सुस्वाथ्य दिर्घाउ तथा उत्तोर उतर प्रगतीको कामना तथा समस्त नेपालीहरुमा शुभमंगल्
आज बाट मैले मेरा शब्दहरु पस्कने एउटा सानो थालीको शुभारम्ब गरेको छु । कृपया मेरो प्रयासको अबकोलन गरिदिनु हुनेछ भन्ने विश्वाश मा छु
आशिष
यू. ए. इ
दुबइ

Followers